प्राकृतिक आयुर्वेदिक पोली क्लिनिक बिगत १५ बर्ष देखी उच्च गुणवत्ता स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। आयुर्वेदिक औषधीको प्रयोगबाट कुनै प्रभाव बिना उपचार गरिने रोगहरु बवासीर, माइग्रेन, उच्च रक्तचाप, महिनावारी समस्या, ग्यास्ट्रिक, छाला, हाडजाेर्नी, याैन तथा अन्य!