Sri Chandra Higher Secondary School, Siraha-1

Siraha 1, Siraha, 56500
Sri Chandra Higher Secondary School, Siraha-1 Sri Chandra Higher Secondary School, Siraha-1 is one of the popular High School located in Siraha 1 ,Siraha listed under School in Siraha , High School in Siraha ,

Contact Details & Working Hours

More about Sri Chandra Higher Secondary School, Siraha-1

चन्द्रशमशेरको पालामा उपत्यका बाहिर खुलेको विद्यालय मध्ये एक हुनुको साथै वि.सं. १९७१ मा स्थापित उपत्यका बाहिरको पहिलो ऐतिहासिक अङ्ग्रेजी विद्यालयको रुपमा समेत यस विद्यालयको नाम अग्र स्थानमा रहेको छ । स्थानीय व्यक्तिहरुको सहयोग र चन्दास्वरुप प्राप्त जग्गाको आयस्तरवाट सञ्चालित यस विद्यालयले स्वर्गीय मित्रलाल गिरी (भु.पु.सांसद प्रदिप गिरीको बुवा) को सहयोग र प्रयासवाट माध्यमिक विद्यालयको रुपमा वि.सं. २००८ सालमा स्वीकृति प्राप्त गर्यो । यसको तीन बर्ष पछि वि.सं. २०१० मा प्रवेशिका परीक्षामा सामेल हुने अवसर प्राप्त गर्यो । त्यस परीक्षामा सामेल भएका विद्यार्थीहरु मध्ये दुई जना द्वितीय श्रेणीमा उत्तीर्ण भए ।

Map of Sri Chandra Higher Secondary School, Siraha-1