Shree Amarjyoti Model Higher Secondary School

Surkhet,
Shree Amarjyoti Model Higher Secondary School Shree Amarjyoti Model Higher Secondary School is one of the popular Community College located in ,Surkhet listed under School in Surkhet , High School in Surkhet , Junior High School in Surkhet ,

Contact Details & Working Hours

More about Shree Amarjyoti Model Higher Secondary School

तत्कालीन शिक्षाप्रेमी र सचेत अभिभावकहरुको सक्रियतामा २०१७ सालमा स्थापित यस विद्यालयले २०२२ सालदेखि सरकारबाट प्रावि.वि.तहको अनुदान प्राप्त गरी २०३० साल देखी निमावि, २०३७ सालदेखि मा.वि. र २०५६ सालदेखि १० जोड २ मा पठनपाठन सञ्चालन गर्दै आएको छ । यसरी उ.मा.वि.तर्फ २०५६ मा शिक्षा संकायमा सम्बन्धन लिई शिक्षा विषयका कक्षाहरु सञ्चालन गरियो । तत्पश्चात २०५८ मा मानविकी, २०६० मा व्यवस्थापन र २०६५ मा विज्ञान संकाय तथा शिक्षा संकायमा विज्ञान विषय थप गरी अध्यापन गराउंदै आएको छ । यस वर्ष कृषि विज्ञान र सहकारी व्यवस्थापन विषय थप गर्ने र क्याम्पस सञ्चालनका लागि त्रि.वि. संग सम्बन्धन लिने कार्यमा विद्यालयले आवश्यक पहल गरेको छ ।

Map of Shree Amarjyoti Model Higher Secondary School