I have been always fascinated with wildlife research and conservation. I have been involved in the field of owl conservation since a decade in Nepal.
वन्यजन्तुको अनुसन्धान र संरक्षणमा रमाउने गरेको छु l बिगत एक दशक देखि लाटोकोसेरो तथा हुचील संरक्षणमा काम गर्दै आएको छु l