Establish with the zeal and enthusiasm of doing something for Islam to gain the best of Aakhirah.
विश्व मानवलाई जीवनको समुचित दिशा देखाउन र यथार्थ उद्देश्यतर्फ संकेत दिन र ब्यवस्यित गर्न कुनै एक धर्म वा वाद वा सिद्धान्त वा जीवन – व्यवस्था यदि छ भने त्यो हो ‘इस्लाम’ | यो कुरो निविवर्द (undisputable) सत्य हो !!!