Gorkhapatra Online

Newroad, Kathmandu, 44600
Gorkhapatra Online Gorkhapatra Online is one of the popular Government Organization located in Newroad ,Kathmandu listed under Government Organization in Kathmandu , Newspaper in Kathmandu , Media/news company in Kathmandu ,

Contact Details & Working Hours

More about Gorkhapatra Online

वि.सं. १९५८ साल वैशाख २४ गते सोमबारदेखि प्रकाशन थालिएको गोरखापत्र पहिले साप्ताहिक रूपमा प्रकाशन हुने गर्थो। वि.सं. १९५८मा उच्च शासकको रेखदेखमा प्रकाशित हुने गोरखापत्र गैरसरकारी स्तरमा स्थापना भएको पाशुपत छापाखानामा छापिन्थ्यो। पण्डित नरदेव पाण्डे यसका मुद्रक र प्रथम व्यवस्थापक थिए। तर वि.सं. १९९१ अर्थात् गोरखापत्र प्रकाशित हुन थालेको ३३ वर्षछि मात्र यसका सम्पादकको नाम छापिन थाल्यो। यसरी नाम प्रकाशित हुने प्रथम सम्पादक प्रेमराज हुनुहुन्थ्यो। सम्पादकीय लेख्न पनि थालियो। हप्ताको एकपटक प्रकाशित हुने गोरखापत्र २००० साल असोज २९ गतेदेखि हप्ताको दुइ पटक, २००३ साल पुस ८ गतेदेखि हप्ताको तीनपटक र २०१७ साल फागुन ७ गतेदेखि दैनिक रूपमा प्रकाशित हुन थाल्यो। २०१९ साल असार ९ गतेदेखि शनिबार विशेष परिशिष्टांक निस्कन शुरु गर्‍यो।

Map of Gorkhapatra Online