Gaighat Udayapur

Gaighat, Udayapur Garhi, +97735
Gaighat Udayapur Gaighat Udayapur is one of the popular Region located in Gaighat ,Udayapur Garhi listed under Public places in Udayapur Garhi ,

Contact Details & Working Hours

More about Gaighat Udayapur

उदयपुर जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलको मध्य भागमा अवस्थित छ। यस जिल्लाले महाभारत पर्वत श्रृङ्खलादेखि चुरे पर्वतमालासम्मको भू- भाग समेटेको छ। यसको कुल क्षेत्रफल २०६३ वर्ग किलोमिटर रहेको छ। क्षेत्रफलको हिसाबले यो जिल्ला नेपालको २७ ‍औं पूर्वाञ्चल विकास क्षेत्रको चौथो र सगरमाथा अञ्चलको दोस्रो स्थान मा पर्दछ। देशको सबैभन्दा ठूलो सिमेन्ट उद्योग “उदयपुर सिमेन्ट उद्योग” यस जिल्लामा रहेकोले यस जिल्लालाई परिचय गराउन थप मद्दत पुगेको छ। यो जिल्ला महाभारत श्रृङ्ख ला र चुरे पर्वत श्रृङ्खलाबीच रहेकाले महाभारत श्रृङ्खला अन्तर्गत धारिला, बिकट, डाँडाहरू, छरिएका र पातलिएका बस्तीहरू छन्। भने महाभारत फेदिदेखि चुरे श्रृङ्खलाको बीचमा दुईवटा ठूला- ठूला लाम्चो आकारको समथर फाँट भएको हुँदा यस जिल्लालाई भित्री मधेसको रूपमा पनि गणना गरिन्छ!

Map of Gaighat Udayapur