Fishling

Bharatpur, 00977
Fishling Fishling is one of the popular Geographical Place located in ,Bharatpur listed under Public places in Bharatpur , Region in Bharatpur , Highway in Bharatpur ,

Contact Details & Working Hours

More about Fishling

फिस्लिंग चितवन जिल्ला को दारेचोक वार्ड नं. ९ स्थित रहेको छ । यो ठाउँ भरतपुर देखि ४५ कि.मि. मा पर्छ भने काठमाडौँ देखि १०० कि.मि. को दुरीमा पर्छ । यहाँ का मानिसहरु बिशेस गरि आफ्नै पसल ब्यबसाय , राफ्टिंग ब्यबसायमा संलग्न भएको छन र यस ठाउमा दैनिक तरकारी संकलन गर्न सयौ मानिसहरु आउने गर्दछ ।

Map of Fishling