eSimana

Shreepur 14, Birgunj, 00977
eSimana eSimana is one of the popular Media/News Company located in Shreepur 14 ,Birgunj listed under Media/news company in Birgunj ,

Contact Details & Working Hours

More about eSimana

Simana Media Pvt Ltd ले संचालन गरेको इ-पत्रिका हो । यो संस्था मध्यतराईको सीमाञ्चलमा बसेर संचारकर्ममा लागेका ब्यवसायीक पत्रकारहरुले निर्माण गरेका हुन । सीमाञ्चलका नागरिकको समस्या, पीडा ,भोगाई र बुझाईलाई नीति निर्माताहरु समक्ष पु¥याउने यो संस्थाको अभिष्ट हो । स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गरेर प्रगतीशील संस्कृतिको संरक्षणमा टेवा पु¥याउने यो संस्थाको संकल्प हो ।

श्रमको सिंचनबाट गरिने सृजनालाई सम्मान गर्ने संस्कृतिको बिकास र श्रमजीवीहरुको स्वाभिमानलाई उत्प्रेरणाको आधारशिला मान्ने शैलीको बिकास यसको धर्म हो ।ब्यवसायीक पत्रकारिताको मूल्य मान्यता र धर्म निर्वाह गर्नु यसको सिद्धान्त हो । समाचारमा बिविधता बिचारमा संन्तुलन यसको मुल मंत्र हो ।

यही मूलमंत्रको अधिनमा रही आउने दिनमा पाठकको सबै क्षेत्रको सूचनाको भोक मेटाउनकालागि आमसंचारका माध्यमहरुको बिविध रुपहरु समेत क्रमश संचालनमा ल्याउने यसको लक्ष्य रहेको छ ।

Map of eSimana