Damauli khabar daily

Bal Mandir Line, Tanahun,
Damauli khabar daily Damauli khabar daily is one of the popular Media/News Company located in Bal Mandir Line ,Tanahun listed under Media/news company in Tanahun ,

Contact Details & Working Hours

More about Damauli khabar daily

समुदायको स्वामित्वमा रहेको तनहुँको एक मात्र दैनिक दमौली खबरले स्थानीयतामा आधारित समाचारलाई प्राथमिकता दिदै आएको छ । हामी खासगरी तनहुँ र आसपासका स्थानीय खबर र स्थानीय विज्ञ लेखकका विचार पस्कन्छौं । समाचारीय मूल्यका आधारमा विश्लेषण गर्दै वास्तविक कुरा जनसमक्ष ल्याउने हाम्रो प्रयास जारी छ । राजनीति भन्दा पनि स्थानीय विकास सरोकार हाम्रा प्राथमिकतामा पर्छन् । त्यसबाहेक पनि स्थानीय राजनीतिक चासो र सरोकारका विषयवस्तु पनि हाम्रा रुचिमा पर्छन् । हामीभन्दा टाढा रहेर पनि तनहुँबारे प्राथमिकता साथ खबर थाहा पाउने पाठकको हकलाई सम्मान गर्दै हामीले प्रकाशित छापा कपीको ई पेपर प्रकाशनका लागि सामाजिक सन्जालको यो माध्यम रोजेका छौं । तपाईंहरुको साथ, सल्लाह र सुझाव हाम्रा लागि सदैव प्रेरणा बन्नेछ । हामीलाई damaulikhabardaily@gmail.com मा इमेल गरी वा ०६५५६१८१५ मा सम्पर्क गरी तपाईं हामीसंग जोडिन सक्नुहुन्छ ।

Map of Damauli khabar daily