BARDGHAT, MAKAR-4, NAWALPARASI

Bardghat Municipality, Lumbini,
BARDGHAT, MAKAR-4, NAWALPARASI BARDGHAT, MAKAR-4, NAWALPARASI is one of the popular City located in Bardghat Municipality ,Lumbini listed under Local business in Lumbini ,

Contact Details & Working Hours

More about BARDGHAT, MAKAR-4, NAWALPARASI

पश्चिम नेपालमा अबस्थित बर्दघाट नवलपरासीको एउटा सानो सहरको नाउँ हो । पूर्बको नवलपुर र पश्चिमको परासी क्षेत्र गाभी २०१८ सालमा यस जिल्लालाई नवलपरासी नामाकरण गरिएको हो । त्यस भन्दा अघि यस जिल्ला लाई बुटवल जिल्लाको पाल्ही माझखण्ड भनिन्थ्यो । अक्षांश:- २७.२१" — २७.४७" उत्तर देशान्तर:- ८३.३६" — ८४.२५" पूर्वमा अबस्थित यो जिल्ला सिमानामा पूर्व-चितवन, पश्चिम-रुपन्देही, उत्तर-पाल्पा र तनहुँ , दक्षिण-भारतको उत्तर प्रदेश र बिहार पर्दछ भने भूभाग २,१६२ वर्ग किलोमिटर मा फैलिएको छ. प्रसस्त मात्रामा जंगलले ढाकिएको, सामान्य रुपमा पहाडी भूभाग पनि रहेको र उलेख्य खेतीयोग्य समथर भूभाग रहेको यस सुन्दर नगरी स्वर्ग को एक भाग भन्दा पनि फरक नपर्ला |

Map of BARDGHAT, MAKAR-4, NAWALPARASI