लोक संगीत पारखी

Pyuthan Nepal, Pyuthan,
लोक संगीत पारखी लोक संगीत पारखी is one of the popular Artist located in Pyuthan Nepal ,Pyuthan listed under Music Production Studio in Pyuthan , Public Figure in Pyuthan , Music Video in Pyuthan ,

Contact Details & Working Hours

More about लोक संगीत पारखी

दोहरीगीत युवा-युवती वीचको गीतहरूको स्वाल जवाफ हो।
प्रायजसो नेपालका सबै ठाउँमा दोहरीगीत गाएको देख्न पाइन्छ। मेला, पाखा, रोदी , चौतारी, विवाह आदी उत्सवहरूमा युवा-युवतीहरू मादल, बाँसुरी आदी बाजाहरूको तालमा दोहरीगीत गाउने गर्दछन्।
दोहरीगीत नेपालीहरूको परम्परा पनि हो। तर आजभोलिको नयाँ जमनामा यो पर्थामा केही कमी आएको देखिन्छ। दोहरीगीत सबै भाषामा र सबै ठाउँका मान्छेहरूले गाउने गर्छन्।

Map of लोक संगीत पारखी