पुतलीबजार नगरपालिका,स्याङ्जा - Putalibazar Municipality Official

Putalibazar, Syangja, Syangja,
पुतलीबजार नगरपालिका,स्याङ्जा - Putalibazar Municipality Official पुतलीबजार नगरपालिका,स्याङ्जा - Putalibazar Municipality Official is one of the popular Government Organization located in Putalibazar, Syangja ,Syangja listed under Government Organization in Syangja ,

Contact Details & Working Hours

More about पुतलीबजार नगरपालिका,स्याङ्जा - Putalibazar Municipality Official

पुतलीबजार नगरपालिकाको परिचय
Configure
पुतलीबजार नगरपालिका स्याङ्जा जिल्लाको सदरमुकाम स्थित नगरपालिका हो | यस नगरपालिका साविकका स्याङ्जा पुतलीबजार, करेन्डाँडा, सतुपसल, गणेशपुर र चण्डीकालिका गरि पाँच वटा गाउँ विकास समितिहरु मिलेर २०५३ सालमा स्थापना भएको हो | नेपाल सरकारको मिति २०७३ फाल्गुण २९ गतेको निर्णय बमोजिम राज्यको पुन संरचनमा यस पुतलीबजार नगरपालिकामा साविकका टक्सार, पौवैगौडे, ठुलाडिही, बहकोट, कोल्मा, राङ्भाङ्(१-३ र ९) र पेल्काचौर (१,२,४-८) गाभिन आई कुल १४ वडाको नयाँ पुतलीबजार नगरपालिकाको संरचना बनेको छ |

भौगोलिक अवस्थिति : पुर्व : कास्की जिल्ल्ला र तनहुँ जिल्ला पश्चिम : आँधीखोला गाउँपालिका, अर्जुन चौपारी गाउँपालिका र भिरकोट नगरपालिका

उत्तर : कास्की जिल्ला र फेदीखोला गाउँपालिका दक्षिण : विरुवा गाउँपालिका र भिरकोट नगरपालिका

जनसंख्या : नयाँ संरचना अनुसार पुतलीबजार नगरपालिकामा ४४८७६ जनाको बसोबास रहेको छ | (२०६८को जनगणना अनुसार)

क्षेत्रफल : नयाँ संरचना अनुसार पुतलीबजार नगरपालिकाको कुल क्क्षेत्रफल १४६.२१ वर्ग मिटर रहेको छ |
www.putalibazarmun.gov.np

Map of पुतलीबजार नगरपालिका,स्याङ्जा - Putalibazar Municipality Official

OTHER PLACES NEAR पुतलीबजार नगरपालिका,स्याङ्जा - PUTALIBAZAR MUNICIPALITY OFFICIAL