जिल्ला समन्वय समिति दोलखा - DCC Dolakha

Khara, Dolakha, 45500
जिल्ला समन्वय समिति दोलखा - DCC Dolakha जिल्ला समन्वय समिति दोलखा - DCC Dolakha is one of the popular Government Organization located in Khara ,Dolakha listed under Government Organization in Dolakha ,

Contact Details & Working Hours

More about जिल्ला समन्वय समिति दोलखा - DCC Dolakha

नेपाल राज्यको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने जनकपुर अञ्चलको एक हिमाली जिल्लाको रुपमा परिचित दोलखाले प्राचीनकालदेखि नै आफ्नो छुट्टै आर्थिक, सामाजिक, धार्मिक र राजनैतिक पहिचान कायम राख्दै आएको पाइन्छ । "दोलखाको इतिहास नलेखिकन नेपालको इतिहास लेखन पुरा हुँदैन" भन्ने इतिहास शिरोमणि स्व. श्री बाबुराम आचार्यको कथन रहेको छ ।

Map of जिल्ला समन्वय समिति दोलखा - DCC Dolakha