Tilottama Municipality is a Town in Rupandehi District in the Lumbini Zone of Western Nepal. The municipality was established merging the existing Shankar Nagar, Aanandaban, Karaiya, Makrahar, Tikuligadh and Madhabaliya Village Development Committees in 18 May 2014.
२०७१ श्रावण १ गते देखी लागु हुने गरी शंकरनगर, आनन्दवन, करहिया, मक्रहर, टिकुलीगढ र मधवलिया गाउ बिकास समिती को कार्यालयहरु सम्मिलित भएर बिक्रम सम्बत २०७१ साल जेष्ठ ४ गते आइतबार घोसित भएको नगरपालिका हो ।
(कृपया स्मरण रहोस यो तिलोत्तमा नगर्पालिकाको आधिकारिक पेज होईन । मणिग्राम डट इन्फो ले सुचना प्रसराण को लागी मात्र प्रयोगमा ल्याएको हो । )