Nepal Filmy Khabar

kathmandu, nepal, Kathmandu, 00977
Nepal Filmy Khabar Nepal Filmy Khabar is one of the popular Arts & Entertainment located in kathmandu, nepal ,Kathmandu listed under Arts & entertainment in Kathmandu ,

Contact Details & Working Hours

More about Nepal Filmy Khabar

विश्वका नेपालीलाई सूचना र सञ्चारको माध्यमबाट एउटै मालामा उन्ने लक्ष्य बोकी नेपाली चलचित्र र गितसंगित प्रेमीहरूको लागी बिबिध जानकारीको साथमा मनोरन्जन दिने उद्देश्यका साथ हामी अगाडी बढेका छौं । तपाईंहरूले दिने माया, प्रेम र सद्भाव प्रति सदैव हामी गौरवान्वित हुने छौं । सूचना प्राप्त गर्नु र मनोरन्जन लिनु मानवको नैसर्गिक अधिकार भएकोले हाम्रो फिल्मीखबर डटकम तपाईंहरूको सेवामा सदा समर्पित छ ।
हामी हाम्रा आदरणिय पाठकवर्गहरूलाई प्रतिक्रिया, सुझाब, जिज्ञासाका लागि हर क्षण सहभागी भइरहन हार्दिक आमन्त्रण गर्दछौं। धन्यवाद !

Map of Nepal Filmy Khabar