बर्तमान समयमा लोकसेवाको परीक्षा झनै गाह्रो बन्दै गएको हामी सबैमा सर्वविधितै छ,साधना र छलफलले निरन्तरता पाउन सक्यो भने लोकसेवा त्यति गाह्रो चाई छैन। त्यसैले छलफलले लोकसेवामा सफल हुनका लागि अहम भुमिका खेल्दछ त्यसैकारण आजै हामिसङ्ग जोडिनुहोस आउनुहोस सङ्गै बसेर लोकसेवा तयारिलाइ अगाडि बढाऔ..