Facial House

Kathmandu Mall, Sundhara Branch, Kathmandu, Had office:- 01-4150048, Branch office Chabel:- 01
Facial House Facial House is one of the popular Beauty Supply Store located in Kathmandu Mall, Sundhara Branch ,Kathmandu listed under Hair Salon in Kathmandu , Skin Care Service in Kathmandu , Beauty Supply Store in Kathmandu ,

Contact Details & Working Hours

More about Facial House

‘फेसियल हाउस ’ काठमाडौं उपत्यका भित्र भएका व्युटी सैलुनहरु मध्यकै उत्कृष्ट सैलुनमा पर्दछ । सौन्दर्य व्यबसायमा सफलता हाँसिल गरेकी बरिष्ठ सौन्दयकर्मी सुषमा महरा द्वारा सञ्चालीत ‘फेसियल हाउस ’को आउटलेट चाबहिल ,बागबजार,सिटीसिमहल, पोखरा र काँकडभिटामा पनिसञ्चालनमा छन् ।
फेसियल हाउसले नेपालमा केही नयाँ सौन्दर्य प्रविधिहरु पनि भित्राएको छ । टाटु रिमुभर लेजर मेसिन , हेयर, व्युटी र स्किन केयर मेसिन कृतिम परेला पत्यारोपन (आईलाईसिस एक्टेन्सन), जेल नेल आर्ट, पर्मामेन्ट मेकअप, पेयर सिन, डेडलक जस्ता थुप्रै नयाँ पुस्तामा प्रचलित हुने प्रविधिहरु उपलब्धछ । साथै फेसियल हाउसले व्युटी ट्रेनिङ सुविधा पनि दिदै आएको छ ।
नेपालीहरुको छाला र कपाललाई मध्यनजर राख्दै चीन, मलेशिया, कोरिया र थाईल्याण्डको कम्पनीहरुसँग सहकार्य गरेर हर्वल व्युटी केयर कस्मेटिकको होलसेल तथा रिटेल सेवा पनि दिँदै आएको छ ।


बर्षौ देखि तपाईहरु कै सेवामा तत्पर फेसियल हाउस..
Head Office
काठमाडौँ मल,४औ तला,सप नं-४-३२
महिला उद्दमी साथै सस्थापक
सुष्मा महरा
फोन नं:-+९७७-१-४१५००४८
मोबाइल नं:-+९७७-९८४११३५१७२

Map of Facial House