Dolalghat Online

Dolalghat, Bazar, Dolalghat,
Dolalghat Online Dolalghat Online is one of the popular Journalist located in Dolalghat, Bazar ,Dolalghat listed under Picnic Ground in Dolalghat , Rafting in Dolalghat , Event Planner in Dolalghat , Boating in Dolalghat ,

Contact Details & Working Hours

More about Dolalghat Online

दोलालघाट नेपालको बागमती अञ्चलको काभ्रे जिल्लाको एक गाँउ विकास समिति हो। इन्द्रावती र भोटे कोशीको दोभान नजीक काठमाडौं देखि ५६ कि.मि. (१६ कोष ) पूर्व रहेको बजार क्षेत्रको परिचय दोलालघाटबाट भएको छ। यो क्षेत्र समुद्र सतहबाट ३५० मि. उचाइमा अवस्थित छ।

अरनिको राजमार्गको निर्माणले थप मद्दत पुर्याए तापनि दोलालघाटको ब्यापारिक महत्व अघिदेखिकै हो। अरनिको राजमार्गको निर्माणले उत्तरी क्षेत्रका बासिन्दा लगायत सिन्धुपाल्चोक, दोलखा, रामेछाप जिल्लासम्म व्यापारिक प्रभाव परेको छ। हुन त राजमार्गकै केही दूरीमा बलेफी, बाह्रबिसे र लामोसागूँमा बजार नभएको र तिनको ब्यापारिक प्रभाव नपरेको अवश्य होइन। प्रस्तावित दोलालघाट-धनकुटा राजमार्ग एवं दोलालघाट-चौतारा सडकको पनि संगमस्थल भएकाले अझ बढी महत्व थपिएको छ।

Map of Dolalghat Online