सुन्दर नेपाल - Beautiful Nepal

mystic holidays tours & travels, Narayangarh,
सुन्दर नेपाल - Beautiful Nepal सुन्दर नेपाल - Beautiful Nepal is one of the popular Public & Government Service located in mystic holidays tours & travels ,Narayangarh listed under Public & Government Service in Narayangarh ,

Contact Details & Working Hours

More about सुन्दर नेपाल - Beautiful Nepal

स्वदेश तथा बिदेशमा रहनु भयका सम्पूर्ण नेपाली यो फेसबुकमा अटाउनन सक्छन।
सम्पूर्ण नेपाली मा नेपालीपन छर्ने तथा उनिहरुसँगै नेपाली हुनुको गर्ब गर्नु हाम्रो अभिप्राय हो॥

सगरमाथाको टाकुरो र गोतम बुद्ध को जन्म थलो लुम्बिनि अनि चन्द्र र सूर्य अंकित झण्डा हाम्रो परिचय हो,
त्यसैले स्वाभिमान शिर ढल्न नदिई सधै उच्च बनायर राख्दै बिश्व समुदाय लाई शान्तिको दिप प्रज्जवल गर्नु हाम्रो दायित्व हो र
यो कार्यभार हामिमा यो संसारमा चन्द्र र सूर्य रहुन्जेल रहिरहन्छ॥

गर्ब छ हामिलाई नेपाली भन्नुमा, मौलिकता हाम्रो पहिचान हो, कतैपनि झुक्दैनौ कहिल्यै चुक्दैनौ यो हाम्रो स्वाभिमान हो, न धार्मिक बिभेद, न सामाजिक र सांस्कृतिक, न जातियता र क्षेत्रियता, यहि हो हाम्रो बिशेषता!!!
हामि यहि बिचमा खेल्ने थुप्रैलाई परास्त गर्दै सधै सँगै एकै ठाँउमा रहन्छै र रहिरहनेछौ यहि हो हाम्रो एकता !!!
बिर गाथा गोर्खालीले भरियको इतिहास बिश्वका सबैले हामिप्रति हेर्ने नजर हो। त्यसैले हामि भन्छौ,
"गर्ब छ हामिलाई नेपाली भन्नुमा" तपाई प्रत्यक ब्यक्ति नेपाली बन्नुमा खुसि हुनुस न है...... हामि सबै नेपाली नि है.... हाम्रो रगत, हाम्रो प्राण,हाम्रो गौरब नेपाल है......

Map of सुन्दर नेपाल - Beautiful Nepal